Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्च शाखा अधिकृत विष्ट दोषी, रेशम चौधरी फर्जी पत्र प्रकरण

सर्वोच्च शाखा अधिकृत विष्ट दोषी, रेशम चौधरी फर्जी पत्र प्रकरण

काठमाडौं, २२ चैत – जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ।

विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका थिए। अदालतले विष्टको सजाय निर्धारणका लागि अर्को सुनुवाइ गर्न आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *