Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शपथअघि बालेन सर्वोच्चमा, अवहेलना मुद्दाको तारिख लिए

शपथअघि बालेन सर्वोच्चमा, अवहेलना मुद्दाको तारिख लिए

प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाह शपथअघि नै सर्वोच्च अदालत पुगेका छन्।

बिहीबार सांसद शपथपछि उनी सोही पोसाकमै सर्वोच्च अदालत पुगेर आफूविरुद्ध दर्ता भएको अवहेलना मुद्दाको तारिख बुझेका हुन्। अदालतले उनलाई जेठ १४ गतेका लागि पेशी तोकेको छ।

काठमाडौं महानगरपालिकाका मेयर रहँदा दिएको विवादास्पद अभिव्यक्तिका कारण दायर मुद्दामा अदालतले स्वयम् उपस्थित हुन आदेश दिएपछि बालेन आफैँ उपस्थित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *