Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेम्वाङको दाबी: प्रस्ताव आए दलको नेता बन्न तयार

नेम्वाङको दाबी: प्रस्ताव आए दलको नेता बन्न तयार

नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङ ले दलको नेता बन्ने प्रस्ताव आएमा आफू पछि नहट्ने बताएका छन्।

सिंहदरबारमा शपथ कार्यक्रममा सहभागी हुँदै उनले पार्टीभित्र हालसम्म औपचारिक छलफल नभए पनि प्रस्ताव आए “खुट्टा नकमाउने” स्पष्ट पारे।

नेम्वाङले नयाँ संसद्मा पनि देश र जनताको हितमा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई दिएको विश्वास कायम राख्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *