संवैधानिक परिषद् बैठक सुरु, नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी May 7, 2026May 7, 2026 मुख्य समाचार 0 प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यसहित संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठकमा सर्वोच्च अदालतको नयाँ नेतृत्व चयनबारे छलफल भइरहेको छ।