Friday, June 05, 2026
Home > मुख्य समाचार > संसदमा हर्क साम्पाङको माग: एमसीसी खारेज गर्नुपर्छ

संसदमा हर्क साम्पाङको माग: एमसीसी खारेज गर्नुपर्छ

१९ चैत, काठमाडौं – श्रम, संस्कृति पार्टीका अध्यक्ष र सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने माग राखेका छन्। उनले जनताको मागलाई सम्बोधन गर्दै, एमसीसी सन्धीलाई असमान र राष्ट्रघाती व्यापारिक सम्झौता भन्दै खारेज गर्नुपर्ने बताएका छन्। साम्पाङले देशको सार्वभौमिता र असंलग्न परराष्ट्र नीतिलाई बचाउन यस कदम आवश्यक रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *