संसद्मा प्रधानमन्त्री बालेनको राजीनामा माग May 13, 2026May 13, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।