Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसद्मा सत्ता–विपक्षबीच चर्कियो विवाद

संसद्मा सत्ता–विपक्षबीच चर्कियो विवाद

काठमाडौं । प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलले संसद् अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि प्रतिवाद गरेका छन्।

प्रतिवादका क्रममा खगेन्द्र सुनार उठेपछि रास्वपाकै केही सांसदहरूले उनलाई बस्न आग्रह गर्दै स्थिति साम्य पार्ने प्रयास गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *