Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन

काठमाडौं — पारस शाहलाई मुटुको समस्याका कारण नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

चिकित्सकका अनुसार पुरानो पेसमेकरको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको हो।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र २–३ दिनभित्र डिस्चार्ज गर्न सकिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *