Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सन्तोष परियार: “मैले राजीनामा दिएको छैन, गलत हल्ला फैलाइयो”

सन्तोष परियार: “मैले राजीनामा दिएको छैन, गलत हल्ला फैलाइयो”

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्तोष परियारले आफ्नो राजीनामाबारे उडिरहेको हल्ला खारेज गरेका छन्। उनले भने, “मैले राजीनामा दिएको छैन, ह्वाट्सएप ग्रुपमा मात्र ‘अब यसरी अघि बढौं’ भन्ने कुरा राख्दा राजीनामाको प्रचार गरिएको हो।”

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको प्रलोपा अहिले संकटको अवस्थामा छ। फागुन २१ को चुनावमा एक सीट पनि जित्न नसकेको कारण पार्टीका प्रमुख नेता राजीनामा दिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *