काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यतर्फ प्रगति भएको दाबी गर्दै प्रस्तावित सैन्य आक्रमण स्थगित गरेका छन्।
ट्रम्पका अनुसार दुवै पक्ष सम्भावित सम्झौताको नजिक पुगेका छन्। तर इरानले भने कुनै अन्तिम सहमति नभएको स्पष्ट पार्दै वार्ता अझै निष्कर्षमा नपुगेको जनाएको छ।


