Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पत्ति छानबिन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको ‘स्ट्यान्डबाई’ निर्देशन

सम्पत्ति छानबिन आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको ‘स्ट्यान्डबाई’ निर्देशन

काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीलाई छलफलका लागि ‘स्ट्यान्डबाई’ अवस्थामा बस्न निर्देशन दिएका छन्।

बुधबार गठन गरिएको आयोगसँग आज सिंहदरबारमा छलफल हुने तयारी छ, जसमा कार्यादेश, कर्मचारी व्यवस्थापन र कार्यालय सञ्चालनबारे छलफल हुने अपेक्षा गरिएको छ।

सर्वोच्चका पूर्वन्यायाधीशको नेतृत्वमा गठन भएको आयोगले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *