Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > सम्पूर्ण छानबिनका लागि तयार छु : प्रचण्ड

सम्पूर्ण छानबिनका लागि तयार छु : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। उनले आफ्ना कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै जिम्मेवारी लिन डर नमान्ने स्पष्ट पारे। सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले “सम्पूर्ण छानबिनका लागि म तयार छु” भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *