Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारको निर्देशन: निजी विद्यालयले कानुनविपरीत लिएको भर्ना शुल्क फिर्ता गर्नुपर्छ

सरकारको निर्देशन: निजी विद्यालयले कानुनविपरीत लिएको भर्ना शुल्क फिर्ता गर्नुपर्छ

काठमाडौं । शिक्षा मन्त्रालय ले कानुन विपरीत लिइएको भर्ना शुल्क फिर्ता गर्न र नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सबै पालिकालाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार, निर्देशिका बाहेक लिएको शुल्क फिर्ता नगर्ने विद्यालयविरुद्ध कारवाही हुन सक्छ। नयाँ सत्र वैशाख १५ बाट सुरु हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *