Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्च अदालतको आदेश: शैक्षिक सत्र सुरू भएपछि मात्र विद्यार्थी भर्ना सूचना प्रकाशित गर्न सकिन्छ

सर्वोच्च अदालतको आदेश: शैक्षिक सत्र सुरू भएपछि मात्र विद्यार्थी भर्ना सूचना प्रकाशित गर्न सकिन्छ

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाका लागि सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो। अदालतको आदेश अनुसार, शिक्षा नियमावलीअनुसार विद्यार्थीको परीक्षाफल र आवश्यक प्रमाणपत्र प्राप्त भएपछि मात्र भर्ना सूचना प्रकाशित गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *