Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमालेको सचिवालय बैठक, नेतृत्व परिवर्तनको दबाब बढ्दै

एमालेको सचिवालय बैठक, नेतृत्व परिवर्तनको दबाब बढ्दै

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा जारी छ। बैठक हिजो सदनमा थापाले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै पदाधिकारीहरूको मागमा राखिएको हो। हालका दिनमा पार्टीका युवाहरू अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको दबाब बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *