Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसदको माग: दुई दिन सार्वजनिक बिदा र इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग दबाब

सांसदको माग: दुई दिन सार्वजनिक बिदा र इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग दबाब

काठमाडौँ — राष्ट्रियसभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सांसद विष्णुबहादुर विश्वकर्माले कर्मचारी र विद्यार्थीलाई बेरोजगार बनाउने निर्णय तत्काल फिर्ता लिन आग्रह गरे।

सांसद सावित्री मल्लले पनि खाने ग्यास, पेट्रोल लगायत इन्धनको मूल्यवृद्धि फिर्ता गर्न र बजारमा दैनिक उपभोग्य वस्तु सहज बनाउने काम गर्न सरकारलाई दबाब दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *