Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > साइबर हिंसामा परेकी अमिशाको उजुरी, दोषीमाथि कारबाहीको माग

साइबर हिंसामा परेकी अमिशाको उजुरी, दोषीमाथि कारबाहीको माग

काठमाडौं । साइबर हिंसाको शिकार बनेकी एमाले समर्थक अमिशा पराजुलीले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा बोलेपछि उनको भिडिओ/फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा ट्रोल, गालीगलौज र बलात्कारसम्मको धम्की आएको उनले बताएकी छन्। एआई प्रयोग गरेर फेक सामग्रीसमेत बनाइएको दाबी गर्दै उनले प्रमाणसहित कारबाही गर्न माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *