Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सागर ‘बले’विरुद्ध अमेरिकामा जाहेरी दर्ता, नेपाल–अमेरिका प्रहरीबीच समन्वयको संभावना

सागर ‘बले’विरुद्ध अमेरिकामा जाहेरी दर्ता, नेपाल–अमेरिका प्रहरीबीच समन्वयको संभावना

कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकामा बलात्कारको उजुरी दर्ता भएको छ। न्यूयोर्क पुलिस डिपार्टमेन्टले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

अमेरिकामा पीडित युवतीले सामाजिक सञ्जालमा आरोप सार्वजनिक गरेपछि नेपालमा समेत विवाद उत्पन्न भएको थियो। नेपालमा अहिलेसम्म औपचारिक बलात्कार जाहेरी नदर्ता भएकाले अनुसन्धान अभद्र व्यवहारकै दायरामा सीमित छ।

यदि अमेरिकी पक्षले पर्याप्त प्रमाण संकलन गर्यो भने दुवै देशका प्रहरीबीच अन्तर्राष्ट्रिय समन्वय, प्रत्यार्पण वा संयुक्त अनुसन्धान सम्भावित छ। घटनाले सामाजिक सञ्जालमा पनि व्यापक बहस सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *