Tuesday, June 16, 2026
Home > राष्ट्रिय समाचार > यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा

यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा

नेकपा सांसद धनबहादुर बुढाले यार्सागुम्बा उत्पादनमा करिब ६० प्रतिशत गिरावट आउँदा हिमाली क्षेत्रको अर्थतन्त्र प्रभावित भएको बताएका छन्। उनले उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौँ परिवारको आम्दानी घटेको र खाद्यसंकटको चिन्ता बढेको उल्लेख गर्दै संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *