Friday, June 12, 2026
Home > आर्थिक समाचार > साताको अन्तिम कारोबारमा सेयर बजार ४ अंकले घट्यो

साताको अन्तिम कारोबारमा सेयर बजार ४ अंकले घट्यो

साताको अन्तिम कारोबारमा सेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ। बजार ४ अंकले घट्दै २७२४.०३ विन्दुमा पुगेको हो।

कारोबारमा ९२ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घटेको र १२ कम्पनी स्थिर रहेको देखिएको छ। कुल कारोबार करिब ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी भएको छ।

बजारमा मिश्रित अवस्था देखिए पनि अधिकांश समूह सूचक घटेका छन् भने केही समूह मात्र सकारात्मक देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *