Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > संसद्ले चाहँदा सरकार ढाल्न सक्ने अधिकार राख्छ : अर्थमन्त्री वाग्ले

संसद्ले चाहँदा सरकार ढाल्न सक्ने अधिकार राख्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्ले आवश्यकता अनुसार सरकार बनाउने र ढाल्ने अधिकार राख्ने बताएका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले संसद् सार्वभौम निकाय भएकाले सरकारप्रति असन्तुष्टि भएमा ढाल्न सकिने स्पष्ट पारे।

उनले लोकतान्त्रिक प्रणालीमा सरकार गठन र विघटन संसद्को गणितीय प्रक्रियामा आधारित हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *