Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सानेपामा कांग्रेस सांसदहरूको अभिमुखीकरण कार्यक्रम

सानेपामा कांग्रेस सांसदहरूको अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले आज सानेपास्थित केन्द्रीय कार्यालयमा आफ्ना सांसदहरूसँग अभिमुखीकरण तथा छलफल कार्यक्रम आयोजना गरेको छ।

कांग्रेस संसदीय मामिला सहजीकरण समितिले समसामयिक राजनीति र संसदीय गतिविधिबारे सांसदहरूलाई जानकारी गराएको हो।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको सहभागिता रहेको थियो भने नेता गोविन्द पोखरेलले सहजीकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *