Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियनसिपमा पहिलो हाफमै नेपाल १–० ले अगाडि

साफ महिला च्याम्पियनसिपमा पहिलो हाफमै नेपाल १–० ले अगाडि

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ।

नेपालका लागि २३औँ मिनेटमा गीता रानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी सुरुआतको खोजीमा छ।

ऐतिहासिक तथ्यअनुसार नेपालले यसअघि भुटानसँग भएका अधिकांश खेलमा जित हात पारेको छ र हालसम्म कुनै हार बेहोरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *