Friday, June 05, 2026
Home > खेलकुद समाचार > सावित्रा भण्डारी को न्युजिल्यान्डमा सफल शल्यक्रिया

सावित्रा भण्डारी को न्युजिल्यान्डमा सफल शल्यक्रिया

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया अकल्यान्ड मा सफल भएको छ।

डाक्टर साइमन सहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो र अब उनी पुनर्स्थापना प्रक्रियामा रहनेछिन्।

विलिङ्टन फिनिक्स बाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअर विरुद्धको खेलमा घाइते भएकी थिइन्।

उपचार खर्च जुटाउन उनले सहयोगको अपीलसमेत गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *