Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > सासू हत्या आरोपमा बुहारी पक्राउ

सासू हत्या आरोपमा बुहारी पक्राउ

रुपन्देही — प्यूठानमा तीन वर्षअघि भएको एक वृद्ध महिलाको हत्या प्रकरणमा सौतेनी बुहारी पक्राउ परेकी छन्। प्यारालाइसिसबाट पीडित ६३ वर्षीया धनीकुमारी सुनारको स्याहारको झन्झटपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *