Friday, June 05, 2026
Home > विराटनगर समाचार > सीईओ–डीसीईओको तस्बिर राखेर बैंक कर्मचारीले रोजे मृत्यु

सीईओ–डीसीईओको तस्बिर राखेर बैंक कर्मचारीले रोजे मृत्यु

काठमाडौं । ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत ४२ वर्षीय पिताम्बर खड्का झापाको दमकस्थित घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृत्यु अघि उनले बैंकका उच्च अधिकारीहरूको तस्बिरसहित फेसबुकमा भावुक टिप्पणी सार्वजनिक गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *