Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *