Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा कांग्रेस सांसद यादवको आपत्ति

सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा कांग्रेस सांसद यादवको आपत्ति

काठमाडौं । सांसद रेखा कुमारी यादवले सुकुम्बासी बस्तीमा राज्यले बिना तयारी डोजर चलाएको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गरिब र कमजोर नागरिकमाथि राज्यको व्यवहार संविधानविपरीत भएको आरोप लगाइन्।

उनले आवासको मौलिक हकको उल्लंघन गर्दै प्रिमनसुनको समयमा बस्ती हटाउँदा नागरिक बिचल्लीमा परेको टिप्पणी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *