हर्क साम्पाङ ले देशभरका सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्।
सरकारको ‘डोजर अभियान’ले गरिबमाथि अन्याय भइरहेको आरोप लगाउँदै उनले चुप बस्दा उठिबास हुने चेतावनी दिएका छन्।
उता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा संरक्षण आफ्नो दायित्व भएको बताउँदै अतिक्रमण हटाउने कार्य जारी राखेको छ।


