Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

सुनको मूल्य तोलामा १,३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा मूल्य घटेको हो।

त्यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *