Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ६ हजारले महँगियो

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ६ हजारले महँगियो

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुन प्रतितोला करिब ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ५ हजार २२० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य बढिरहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *