Tuesday, July 21, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्यमा वृद्धि

सुन–चाँदीको मूल्यमा वृद्धि

काठमाडौं — बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *