Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्य घट्यो

सुन–चाँदीको मूल्य घट्यो

काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ३ हजार ६ सय र चाँदी १६५ रुपैयाँले घटेर क्रमशः २ लाख ९४ हजार र ४ हजार ७८० रुपैयाँ प्रतितोला कायम भएको छ।

हिजो सुन २ लाख ९७ हजार ६ सय र चाँदी ४ हजार ९४५ रुपैयाँ प्रतितोला थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *