Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

काठमाडौं । केही दिन स्थिर रहेको सुन को भाउ आज घटेर तोलाको २,९१,४०० रुपैयाँमा पुगेको छ, हिजोको तुलनामा तोलाको २,६०० रुपैयाँले कम भएको हो।

त्यसैगरी हिजो ४,८३० रुपैयाँ रहेको चाँदी पनि आज घटेर तोलाको ४,७८० रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *