Sunday, June 14, 2026
Home > खेलकुद समाचार > विश्वकपमा स्कटल्याण्डको विजयी पुनरागमन

विश्वकपमा स्कटल्याण्डको विजयी पुनरागमन

काठमाडौं । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले विजयी सुरुआत गरेको छ। समूह ‘सी’ अन्तर्गत भएको खेलमा उसले हाइटीलाई १–० ले पराजित गर्‍यो।

स्कटल्याण्डका लागि जोन मेग्गनीले पहिलो हाफमै निर्णायक गोल गरे। यस जितसँगै स्कटल्याण्डले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *