Thursday, June 04, 2026
Home > आर्थिक समाचार > सुन र चाँदी दुवैको भाउ उकालो

सुन र चाँदी दुवैको भाउ उकालो

काठमाडौं, जेठ १९ — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै बहुमूल्य धातुको मूल्यमा वृद्धि देखिएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *