Friday, June 05, 2026
Home > मुख्य समाचार > सुशीला कार्की : निर्वाचनको सफल मोडेल निरन्तरता दिनुपर्ने

सुशीला कार्की : निर्वाचनको सफल मोडेल निरन्तरता दिनुपर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन २०८२ मा कायम गरिएको शान्तिपूर्ण र निष्पक्ष मानक आगामी निर्वाचनमा पनि निरन्तरता दिनुपर्ने बताएकी छन्।

निर्वाचन आयोग नेपाल द्वारा आयोजित कार्यक्रममा उनले पुनःमतदान आवश्यक नपरेको र निर्वाचन सफल भएको उल्लेख गरिन्।

यसले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार गरेको र लोकतान्त्रिक मूल्य सुदृढ भएको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *