Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजार शुक्रबार खुल्ने, शनिबार–आइतबार बन्द

सेयर बजार शुक्रबार खुल्ने, शनिबार–आइतबार बन्द

काठमाडौँ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से ले शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको छ।

अब सेयर बजार सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्नेछ र कारोबार समय ११ बजेदेखि ३ बजेसम्म रहनेछ। आइतबार बजार बन्द रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *