Friday, June 05, 2026
Home > खेलकुद समाचार > स्कटल्यान्डसँग २ रनले पराजित भयो नेपाल

स्कटल्यान्डसँग २ रनले पराजित भयो नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाल २ रनले पराजित भएको छ।

वर्षापछि डिएलएस विधिअनुसार २२१ रनको लक्ष्य पाएको नेपालले ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि गुल्शन झाले अविजित ६१ रन र दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए। यसअघि स्कटल्यान्डले २४३ रन बनाउँदा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *