Friday, June 05, 2026
Home > मुख्य समाचार > १९ चिकित्सकमाथि कारबाही: मेडिकल काउन्सिलद्वारा दर्ता खारेज

१९ चिकित्सकमाथि कारबाही: मेडिकल काउन्सिलद्वारा दर्ता खारेज

काठमाडौं — नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ। नेपाली नागरिकता त्यागी विदेशी राहदानी लिएका कारण उनीहरूको नाम दर्ता किताबबाट हटाइएको हो।

काउन्सिलका अनुसार यो निर्णय वैशाख १८ गतेदेखि लागू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *