३२औँ पटक सगरमाथा चढेका कामीरिता शेर्पा काठमाडौं आइपुगे May 22, 2026May 22, 2026 राष्ट्रिय समाचार 0 कामीरिता शेर्पा ३२औँ पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएपछि शुक्रबार काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार र आफन्तले स्वागत गरेका हुन्।