Friday, June 05, 2026
Home > मुख्य समाचार > संविधान संशोधनका लागि सरकारले माग्यो जनताको सुझाव

संविधान संशोधनका लागि सरकारले माग्यो जनताको सुझाव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय–सुझाव मागेको छ।

सरकारले सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार र संशोधनबारे ७ दिनभित्र लिखित सुझाव पठाउन आग्रह गरेको हो। प्राप्त सुझावलाई संविधान संशोधनसम्बन्धी बहसपत्रमा समेटिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *