Wednesday, March 18, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकी राष्ट्रपति ट्रम्पले तेल आपूर्ति सुरक्षित गर्न पहल

अमेरिकी राष्ट्रपति ट्रम्पले तेल आपूर्ति सुरक्षित गर्न पहल

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न हर्मुज स्ट्रेटमा सात देशलाई युद्धपोत पठाउन आग्रह गर्नुभएको छ। अहिलेसम्म कुनै स्पष्ट प्रतिबद्धता प्राप्त भएको छैन।

मध्यपूर्व तनाव र इरानी आक्रमणपछि तेल मूल्य अत्यधिक बढेको छ। चीन, दक्षिण कोरिया र फ्रान्सले स्थिति अध्ययन र सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा मिशनको तयारी गरिरहेका छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एशियाली देशहरूले आपतकालीन तेल भण्डारमार्फत आपूर्ति बढाउने योजना अघि सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *