Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > सांसदहरूको शपथ र पहिलो बैठक बहुउद्देश्यीय हलमा हुने

सांसदहरूको शपथ र पहिलो बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौं, २०८२ चैत ३ – नवनिर्वाचित सांसदहरूको शपथ र प्रारम्भिक बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा हुने निर्णय भएको छ। नयाँ संसद भवनको हल निर्माण पूरा नहुँदा संघीय संसद् सचिवालयले अस्थायी रूपमा बहुउद्देश्यीय हल प्रयोग गर्ने तयारी गरेको छ। शपथ ग्रहण र बैठकका लागि बहुउद्देश्यीय हल ३ दिनभित्र तयार हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *