Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > इन्धन महँगिएसँगै सवारी भाडा समायोजन हुँदै

इन्धन महँगिएसँगै सवारी भाडा समायोजन हुँदै

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायात र ढुवानी सवारीको भाडादर समायोजन गर्ने तयारी थालेको छ।

यातायात व्यवस्था विभाग का अनुसार विशेषज्ञ समितिले अध्ययन प्रतिवेदन बुझाइसकेको छ र त्यसकै आधारमा वैज्ञानिक रूपमा भाडा पुनःनिर्धारण गरिनेछ।

चार वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले दबाब दिँदै आएका छन्। उनीहरूले इन्धन र विद्युतीय सवारीका लागि फरक भाडा प्रणाली लागू गर्नुपर्ने माग पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *