Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > खोटाङ हेलिकप्टर दुर्घटना: यूकेबाट अन्तिम संस्कारका लागि आएका परिवारका सदस्य सवार

खोटाङ हेलिकप्टर दुर्घटना: यूकेबाट अन्तिम संस्कारका लागि आएका परिवारका सदस्य सवार

खोटाङ, चैत ४ – एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार, ११:५१ बजे केपिलासगढी गाउँपालिका-२ मा दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरमा नागमणि राई र उनका परिवारका सदस्यहरू सवार थिए, जो उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्युपछि शव नेपाल ल्याउन आएका थिए।

दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्, जसलाई काठमाडौं ल्याइएको छ। क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) का अनुसार अन्य यात्रु र चालक दल सुरक्षित छन्। घाइते काजीबहादुर राईलाई उद्धार गरी काठमाडौं ल्याइएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *