Thursday, March 19, 2026
Home > स्थानीय समाचार > श्रीमतीको गोली हानी हत्या, आफैँमाथि पनि प्रहार

श्रीमतीको गोली हानी हत्या, आफैँमाथि पनि प्रहार

धनगढी — गोदावरी नगरपालिकामा श्रीमतीको हत्या गरी एक पुरुषले आफूमाथि पनि गोली प्रहार गरेका छन्।

३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि उनले आफैंलाई पनि गोली हानेका छन्। घाइते मगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *