Friday, June 05, 2026
Home > स्थानीय समाचार > १९ केजी गाँजासहित युवक पक्राउ

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा — सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्।

धनगढीमाई नगरपालिका–९ का राजेश दासलाई मोटरसाइकल र अटोरिक्सामार्फत भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ले जनाएको छ।

उनको साथबाट गाँजा, नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *