Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिनियर नेताको रूपमा केसीको अग्रसरता

सिनियर नेताको रूपमा केसीको अग्रसरता

काठमाडौं — अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको संसदीय दलको नेतामा आफ्नो दाबी राखेका छन्।

२०४७ देखि संसदमा रहेकाले आफू सिनियर भएको र संसदीय अनुभवको आधारमा नेतृत्वको दाबी रहेको केसीले बताए। उनले सहमतिपूर्ण ढंगले नेता चयन हुनुपर्ने पक्षमा पनि रहेको बताएका छन्।

गगन थापाको पराजयपछि संसदीय दलको नेतृत्व चयनमा रस्साकस्सी हुने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *