Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिरहा अदालतअगाडि बम विस्फोट प्रकरण: लेखापढी व्यवसायी पक्राउ

सिरहा अदालतअगाडि बम विस्फोट प्रकरण: लेखापढी व्यवसायी पक्राउ

सिरहा — जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा संलग्न भएको आरोपमा लेखापढी व्यवसायी गुमस्ता यादव पक्राउ परेका छन्।

गत फागुन २७ गतेको विस्फोटमा कार्यालय कर्मचारी सौरभ यादव घाइते भएका थिए भने कम्प्युटर र कार्यालय सामग्रीमा क्षति पुगेको थियो। प्रहरीले शङ्काको आधारमा यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *